Logo
Logo

होटल मेरिडियनमा सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट


- दृष्टि संवाददाता

126
Shares

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले होटल मेरिडियन सुनधारामा विभिन्न सेवा शुल्कमा विशेष छुट पाउने भएका छन् । बैंकका डेबिट क्रेडिट र प्रिभिलेज कार्डवाहकहरुले होटल मेरिडियनमा सेवा लिँदा विशेष छुट पाउने भएका हुन् । बुधबार बैंक र होटलबीच विशेष छुटसम्बन्धी सम्झौता भएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरि फैलिएका आफ्ना १०९ शाखा, ९८ एटिएम र १०७ शाखारहित बैंकिङ एकाइहरुबाट करिब सात लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्