Logo
Logo

आज मौद्रिक नीतिको समीक्षा हुँदै


दृष्टि संवाददाता

441
Shares

काठमाडौं, २ फागुन । नेपाल राष्ट्र बैंकले आजे मौद्रिक नीतिको अर्ध बार्षिक बार्षिक समीक्षा गर्ने भएको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज ‘भर्चुअल’ माध्यमबाट पत्रकार सम्मेलन गर्दै मौद्रिक समीक्षा गर्न लागेका हुन् ।

सामान्यतया सरकारले बजेटको समीक्षा गरेपछि राष्ट्र बैंकले मौद्रिक समीक्षा गर्छ । सरकारले करिव ९ प्रतिशतले बजेटको आकार घटाउँदै बजेट समीक्षा गरिसकेको छ।

राष्ट्र बैंकले मौद्रिक समीक्षाअघि बैंकरसँग छलफल गरिसकेको छ । बैंकरले स्प्रेड, फि कमिसन तोक्ने अधिकार बैंकहरूलाई नै दिनुपर्ने माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्