काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनपछि प्रचण्ड–माधवम समूहले जिल्लास्तरमा पार्टी समायोजन अघि बढाएको छ । हालसम्म ६८ जिल्लामा समायोजन सम्पन्न भएको छ ।
पार्टी एकता ५०–५० प्रतिशतको आधारमा टुङ्गो लगाउने सहमति अनुसार समायोजन जारी रहेको बताइएको छ ।
समायोजन भएका जिल्लाहरुमध्ये ३५ जिल्लामा पूर्वमाओवादी पक्षले नेतृत्व पाएको छ भने ३३ जिल्लामा पूर्व एमाले पक्षधरले नेतृत्व पाएको छ।
समायोजन सम्पन्न भएका जिल्लाहरुको विवरण हेरौं–