Logo
Logo

विधिका शासन सर्वोच्चले स्थापित गर्‍यो : गगन थापा


दृष्टि संवाददाता

1.7k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतले संसद् पुनर्थापना गरिदिएर देशलाई विधिको शासनको मूल ट्रयाकमा फर्काइदिएको बताएका छन् ।

सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापना गरेलगत्तै दृष्टि न्यूजसँग संक्षिप्त प्रतिक्रिया दिँदै थापाले सर्वोच्चले सनकको शासनलाई लगाम लगाइदिएको बताए ।

“सर्वोच्च अदालतले फेरि एकपटक जस्तोसुकै अफ्ठ्यारोमा पनि हाम्रो न्यायलयसँग विवेक पुर्‍याएर निर्णय गर्ने क्षमता छ भन्ने कुरा स्थापित गरेको छ । उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्