Logo
Logo

फैसला अनपेक्षित तर स्वीकार्य : परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली


दृष्टि संवाददाता

3.2k
Shares

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसला अनपेक्षित भएको बताएका छन् ।

संसद पुर्नस्थापना गर्ने सर्वोच्च अदालतले फैसला गरेसँगै दृष्टि न्यूजसँग संक्षिप्त प्रतिक्रिया दिँदै परराष्ट्र मन्त्री ज्ञवालीले अदालतको फैसला अपेक्षित नभएको तर, फैसला मानेर जाने बताए ।

ज्ञवालीले भने ‘सामान्यतया अपेक्षित थिएन, फैसला । तर, देशको शासन मान्ने पार्टी भएकाले हामी अदालतको फैसलालाई स्वीकार गर्छौं’, । जुन समस्या देखाएर संसद विघटन गरिएको थियो, त्यो समस्या भने अब कायमै रहने चिन्ता ज्ञवालीले व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्