Logo
Logo

ओलीले बोलाए आकस्मिक बैठक


दृष्टि संवाददाता

6.9k
Shares

काठमाडौं, १२ फागुन ।
प्रतिनिधि सभा पुर्नस्थापन भएपछि प्रधानमन्त्री केपी शर्मा ओली अब कसरी अघि बढ्ने भन्नेमा अन्योलमा छन् । उनले यस विषयमा छलफल गर्न आफु निकट स्थायी कमिटीको बैठक बोलाएका छन् ।


बुधबार बालुवाटारमा बैठक बस्न लागेको हो । ओली तत्काल राजीनामा दिने पक्षमा छैनन् । अझै चलखेल गरेर सत्ता टिकाउने उनको रणनीति छ । सर्वाेच्चले १३ दिनभित्र प्रतिनिधिसभा पुर्नस्थापन गर्न आदेश दिइसकेको छ । जहाँ उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्