Logo
Logo

तातोपानी नाका खुल्यो, स्याउ र लसुन आयो


दृष्टि संवाददाता

1.3k
Shares

काठमाडौँ । तातोपानी भन्सार नाकाबाट स्याउ र लुसुन मात्रै भित्रिएको छ । तातोापनी भन्सार कार्यालयका अनुसार भारतीय बाटो प्रयोग गर्दै व्यापारिक सामान ल्याउन थालेपछि तातोपानी नाकाबाट स्याउ र लसुन मात्रै नेपाल भित्रिएको हो ।

भन्सार कार्यालयका अनुसार अहिले दैनिक ६ कन्टेनर स्याउ र लसुन आयात भएको छ । नाकाबाट दैनिक २० कन्टेनर सामान चिनियाँ पक्षले छाड्ने गरेको छ ।

तातोपानी भन्सारमा शनिबारदेखि चिनियाँ रासायनिक मल आउने बुझिएको छ । सरकारले बंगलादेशबाट ल्याउने भनिएको रासायनिक मल अहिलेसम्म आउन सकेकाे छैन ।

प्रतिक्रिया दिनुहोस्