Logo
Logo

महरालाई भेटे विप्लवले


दृष्टि संवाददाता

29.7k
Shares

काठमाडौं, २३ फागुन ।
हालै शान्तिपूर्ण राजनीतिमा आएका नेता नेत्रबिक्रम चन्द विप्लवले पूर्व सभामुख  कृष्णबहादुर महरासँग भेटेका छन् । महराकै निवासमा दुई नेताबीच भेटवार्ता भएको हो ।


करिब दुई वर्ष लामो भूमिगत संघर्षपछि विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आएको हो । गत शुक्रबार सरकार र सो समूहबीच सहमति भएको थियो । त्यसयता विप्लव विभिन्न नेताहरुसँग भेटघाटमा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्