Logo
Logo

जसपाले बाेलायाे संसदीय दलकाे बैठक


दृष्टि संवाददाता

882
Shares

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले संसदीय दलको बैठक बोलाएको छ ।

पछिल्लो राजनीतिक अवस्था र संसद् बैठकमा आगामी दिनमा खेल्ने भूमिकाबारे थप रणनीति तय गर्न जसपाले मंगलबार दिउँसो १ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो ।

बैठकमा संसदमा जसपाले खेल्ने भूमिकाबारे छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्