Logo
Logo

भारतमा एकैदिन ४ लाख १४ हजार संक्रमित थपिए


378
Shares


काठमाडौं । लकडाउनका बाबजूत भारतमा कोरोना संक्रमण घट्न सकेको छैन । २४ घन्टामा भारतमा चार लाख १४ हजार एक सय ८८ जनामा संक्रमण भएको छ । यो अहिलेसम्मकै उच्च हो ।

त्यस्तै, २४ घन्टामा तीन हजार नौ सय १५ जनाको मृत्यु भएको छ । हाल भारतमा संक्रमितको संख्या २ करोड १४ लाख पुगेको छ भने दुई लाख ३४ हजारले ज्यान गुमाएका छन् । हाल भारतमा ३६ लाख ३४ जना सक्रिय संक्रमित छन् ।
संक्रमण नघटेपनि देशव्यापी रुपमा लकडाउनको माग भएको छ ।

प्रतिक्रिया दिनुहोस्