Logo
Logo

संसदको आदेशअनुसार मार्गप्रशस्त गर्छुः ओली


दृष्टि संवाददाता

1.6k
Shares


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको आदेशसँग मार्गप्रशस्त लिने बताएका छन् । अविश्वासको प्रस्तावसम्बन्धमा संसदमा उठेका प्रश्नको जवाफ दिदै उनले यस्तो बताएका छन् ।


विश्वासको मत नपाए आफुले राजीनामा दिने संकेत ओलीले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्