Logo
Logo
राष्ट्रियसभा सदस्य मतपरिणामः

४ जिल्लाको गणना सकिँदा खिमलाल अगाडि


दृष्टि संवाददाता

102.6k
Shares

काठमाडाैं । वागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनको मतपरिणाम आउन थालेको छ । हालसम्म गणना भएको ४ जिल्लाको मतपरिणाम अनुसार खिमलाल देवकोटा भारी मतले अगाडि छन् ।

कुन जिल्लामा काे अगाडि ?

जिल्ला : नुवाकोट
जम्मा मतदाता : ३०
खिमलाल देवकोटा : २५
रामबहादुर थापा बादल : ५

जिल्ला : ललितपुर
जम्मा मतदाता : २४
खिमलाल देवकोटा : १७
रामबहादुर थापा बादल :

जिल्ला : धदिङ
जम्मा मतदाता : ३०
खिमलाल देवकोटा : १९
रामबहादुर थापा बादल : ११

जिल्ला : सिन्धुपाल्चोक
जम्मा मतदाता : २९
खिमलाल देवकोटा : २६
रामबहादुर थापा बादल : ३

प्रतिक्रिया दिनुहोस्