काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले आफ्नो दलले निकास दिने बताएका छन् ।
सिंहदरबारमा आफ्नो पक्षका सांसदहरुसँग छलफल गर्नुअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ठाकुरले निकास दिने दावी गरेका हुन् ।
पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरुसँग मध्यान्ह १२ बजे छलफल हुने उनको भनाई छ । ‘हामी निकास दिन्छौं’, उनले अघि भने ।
यो पनि पढ्नुस्