Logo
Logo

पत्रकार महासंघका अध्यक्ष चढेको कार दुर्घटना


दृष्टि संवाददाता

2.5k
Shares

रूपन्देही । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल चढेको कार दुर्घटनामा परेको छ । तुलसीपुरको उद्योग वाणिज्य संघ नजिकै रा. १ च ९५५ नम्बरको स्कारपियोले कारलाई ठक्कर दिएको हो ।

दुर्घटनामा नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्वअध्यक्ष सुदीप गौतमको टाउकोमा सामान्य चोट लागेको छ भने अरु सकुशल छन् ।

अध्यक्ष पोखरेलको प्रदेश ३–०१, ०२२ च ९२२६ नम्बरको निजी कारमा दाङ शाखाका अध्यक्ष दुर्गालाल केसी, शाखा उपाध्यक्ष सन्तोष सुवेदी र सल्लाहकार सुदीप गौतम सवार थिए ।

प्रतिक्रिया दिनुहोस्