Logo
Logo

संसद विघटनसम्बन्धी सबै मुद्धा संवैधानिक इजलासमा, शुक्रबारका लागि पेशी तोकियो


दृष्टि संवाददाता

945
Shares

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी सबै रिटलाई संवैधानिक इजलासमा पठान सर्वोच्च अदालतले आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद विघटनसम्बन्धी १९ वटा मुद्दा संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो । संवैधानिक इजलासमा संसद विघटनसम्बन्धी मुद्दा शुक्रबारका लागि पेशी तोकिएको छ ।

प्रतिनिधिसभा विघटन र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै परेका रिटमा अन्तरिम आदेश दिन भने सर्वोच्चले अश्वीकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्