Logo
Logo

क्यालिफोर्नियामा अन्धाधुन्ध गोली चलाउँदा ९ जनाको मृत्यु


दृष्टि संवाददाता

1.1k
Shares

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा यातायात कार्यालयका कर्मचारीले आफूसँगै काम गर्ने ८ साथीको गोली हानी ज्यान लिएका छन् ।

बुधबार बिहान ६ बजे सान्टा क्लस भ्याली ट्रान्सपोर्टेसन अथोरिटीमा उनले आफ्ना साथीहरुमाथि गोली चलाएका हुन् । घटनापछि उनी आफैले आफूलाई गोली हानेको क्यालिफोर्नियाको प्रशासनले जनाएको छ ।

घटनास्थलमा विस्फोटक पदार्थ भेटिएको र त्यसलाई डिस्पोज गर्न टोली पठाइएको रोयटर्समा उल्लेख गरिएको छ । घटनापछि रेल सेवा स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्