Logo
Logo

आज राति युरोकपमा डेब्यु गर्दै नर्थ मेसेडोनिया


दृष्टि संवाददाता

189
Shares

एजेन्सी । १६ औं संस्करणको युरोकपमा नर्थ मेसेडोनिया पहिलोपटक खेल्दैछ । युरोकपमा डेब्यु गर्न लागेको यो टिमले समूह सी अन्तर्गत नै रहेको अष्ट्रियासँग आज राति नेपाली समयानुसार ९:४५ मा खेल्नछ ।

खेल रोमानियाको बुखारेस्टस्थित नेसनल स्टेडियममा हुनेछ। पहिलो खेलमा नै सुखद जीत निकाल्ने अपेक्षा सहित नर्थ मेसेडोनिया मैदानमा उत्रँदै छ ।

उत्तर म्यासेडोनियाले मार्चमा चार पटकको विश्व विजेता जर्मनीलाई पराजित गर्न सफल भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्