Logo
Logo

युक्रेन र नेदरल्याण्ड्सको खेल राति पौने १ बजे हुने


दृष्टि संवाददाता

189
Shares

एजेन्सी । १६ औं संस्करणको युरोकप २०२० अन्तर्गत राति १२:४५ बजे हुने नेदरल्यान्ड्स र युक्रेन भिड्दैछन् ।

१९८८ मा च्याम्पियन बनेको नेदरल्यान्ड्सले त्यसपछि सेमिफाइनल पार गर्न सकेको छैन । २०१६ मा फ्रान्समा भएको पछिल्लो संस्करणमा नेदरल्यान्ड्स छनोट हुन सकेन ।

गत संस्करणको समूह चरणबाटै बाहिरिएको युक्रेन आजको यसपटक नेदरल्यान्ड्सविरुद्ध सकारात्मक नतिजाको अपेक्षासहित मैदानमा उत्रिँदैछ ।

प्रतिक्रिया दिनुहोस्