Logo
Logo

दाेस्राे हाफमा इंग्ल्यान्डकाे एक गाेलकाे अग्रता


दृष्टि संवाददाता

63
Shares

काठमाडाैं । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत इंग्ल्यान्ड र क्रोएसियाबीचकाे खेलमा इंग्ल्याण्डले अग्रता बनाएकाे छ ।

खेलकाे पहिलाे हाफ गाेलरहित बराबरी खेलेपनि दाेस्राे हाफकाे ५७ मिनेटमा राहिम स्टर्लिङले गाेल गर्दै खेलमा एक शून्यकाे अग्रता बनाउन सफल भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्