Logo
Logo
युरो कप २०२०

युराेकपमा स्कटल्याण्ड र चेक रिपब्लिक भिड्दै


दृष्टि संवाददाता

441
Shares

एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज हुने पहिलो खेलमा स्कटल्याण्ड र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुँदैछ ।

समूह ‘डी’ को स्कटल्याण्ड र चेक रिपब्लिकबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ । घरेलु मैदानमा स्कटल्याण्ड जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ । चेक रिपब्लिक पनि जित निकाल्ने योजनामा हुनेछ ।

स्कटल्याण्ड १९९८ पछि पहिलो पटक ठुलो प्रतियोगिता खेल्न लागेको हो । स्कटल्याण्ड ठुला प्रतियोगितामा समूह चरण पार गर्न सकेको छैन ।

स्कटल्याण्ड र चेक रिपब्लिक पहिलो पटक ठुलो प्रतियागितामा भिड्न लागेको हुन् ।

प्रतिक्रिया दिनुहोस्