काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचिकृत ५१ कम्पनीको शेयरमूल्यमा चलखेल भएको जनाएको छ ।
मंगलबार बोर्डले अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै चन्द्रागिरी हिल्स, अप्पर तामाकोसी, हिमालयन डिष्टिलरी, महिला लघुवित्त, विशाल बजारलगायत ५१ कम्पनीको शेयरमूल्यमा चलखेल भएको जनाएको हो ।
खराब वित्तीय अवस्थामा रहेका ५१ वटा कम्पनीको शेयरमूल्यमा कर्नरिङ, सर्कुलर ट्रेडिङ र इन्साइडर ट्रेडिङ भएको निष्कर्ष निकालेको हो ।यसरी चलखेल हुनेमा हाइड्रोपावर, माइक्रोफाइनान्स, फाइनान्स समूहका कम्पनीहरू छन् ।
बाेर्डकाे निर्णय