Logo
Logo

रसुवामा भोटेकोसी उर्लियो, आसपासका बस्ती जोखिममा


दृष्टि संवाददाता

441
Shares

काठमाडाैं । बाढी पूर्वानुमान महाशाखाले रसुवाको स्याफ्रुेबेंसीस्थित भोटेकोसी नदी जलमापन केन्द्रमा बाढीको सतहले सतर्कता तह पार गरेको जानकारी दिएको छ।

लगातार वर्षाका कारण देशका विभिन्न स्थानका नदी/खोलामा बाढी आइरहेको सूचना लगतार दिइरहेकाे महाशाखाले खतराकाे घण्टी बजेकाे जनाएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्