Logo
Logo

पहिलो हाफमा फ्रान्सको अग्रता


दृष्टि संवाददाता

630
Shares

एजेन्सी । १६ औं संस्करणको युरो कप अन्तर्गत फ्रान्स र जर्मनीबीचको खेल जारी छ ।

जर्मनीको म्युनिखस्थित एलिनाज स्टेडियममा जारी खेलको पहिलो हाफको खेल सकिदा फ्रान्सले १-० गोलको अग्रता बनाएको छ ।

जर्मनीका माट्स हुमेल्सको आत्मघाती गोलबाट फ्रान्सले अग्रता बनाएको हो । डिफेन्डर हुमेल्सले २० औं मिनेटमा आत्मघाती गोल गरेका थिए । फ्रान्सका लुकास हर्नान्डेजको क्रस क्लियर गर्ने क्रममा उनले आफ्नै पोस्टमा गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्