Logo
Logo

माधव नेपाल भेट्न बाबुराम भट्टराई कोटेश्वरमा


दृष्टि संवाददाता

3.7k
Shares

काठमाडाैं । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र जसपा संघीय परिषद्का अध्यक्षा बाबुराम भट्टराईबीच भेटघाट भएकाे छ । विपक्षी गठबन्धनमा रहेका दलका नेताबीच दीर्घकालीन साझेदारी गरेर अघि बढ्ने छलफल भइरहँदा भट्टराई र नेपालबीच भेटघाट भएको हो ।

झलनाथ खनालले पार्टी एकताका पक्षमा वक्तव्य निकालेर उपचारका लागि दिल्ली गए लगत्तै नेपाललाई भेट् बाबुराम कोटेश्वर पुग्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । 

प्रतिक्रिया दिनुहोस्