Logo
Logo

लुम्बिनी प्रदेशसभाको बैठक निरन्तर स्थगित


दृष्टि संवाददाता

819
Shares

रूपन्देही । लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ ।

बैठक सुरू नहुँदै प्रदेशसभा सचिवालयले सूचना टाँस गरी २७ गतेसम्मका लागि बैठक स्थगित भएको जनाएको हो । सूचनामा अर्को बैठक यही असार असार २७ आइतबार दिनको १ः०० बजे बस्ने गरी तय भएको जानकारी गराइएको छ ।

गत आइतबारको प्रदेशसभा बैठक विपक्षी दलहरुले बहिस्कार गरेपछि बुधबारसम्मको लागि स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्