Logo
Logo

५ विद्यार्थी संगठनले सरकारविरुद्ध आन्दोलन गर्ने


दृष्टि संवाददाता

945
Shares

काठमाडाैं । विभिन्न ५ विद्यार्थी संगठनले बिहीवार सरकारविरुद्ध आन्दोलन गर्ने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को अलोकतान्त्रिक र असंवैधानिक कदमहरु चालेको भन्दै नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्वीयू(नेपाल पक्ष), जनता समाजवादी विद्यार्थी यूनियन र अखिल छैठौँले संयुक्त आन्दोलन गर्न लागेका हुन् ।

संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले कोरोनाबाट जनता आक्रान्त भइरहेको बेला जनतालाई राहत र सहुलियत दिनुको सट्टा एकपछि राष्ट्रघात, कुशासन, महंगी र भ्रष्ट्राचार थोपरिएको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्