Logo
Logo

राष्ट्रपतिद्वारा अख्तियार, लोक सेवा लगायत निकायका नियुक्ति


दृष्टि संवाददाता

13k
Shares


काठमाडौं । राष्ट्रपति बिद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, लोक सेवा आयोग लगायत निकायमा नियुक्ति गरेकी छिन् । संवैधानिक परिषद्को सिफारिसमा ती निकायमा नियुक्ति भएको हो ।
जसअनुसार अख्तियारको आयुक्तमा डा हरि पौडेल र डा सुमित्रा श्रेष्ठ नियुक्त भएका छन् । लोक सेवा आयोगको अध्यक्षमा माधव रेग्मीको नियुक्ति भएको छ ।

प्रतिक्रिया दिनुहोस्