Logo
Logo

असोज १५ भित्र जनगणना सक्ने तथ्यांक विभागकाे तयारी


दृष्टि संवाददाता

63
Shares

काठमाडाैं । केन्द्रीय तथ्यांक विभागले कोभिड–१९ को दोस्रो लहर फैलिएपछि स्थगित १२औं राष्ट्रिय जनगणना कार्य आगामी असोज १५ गतेभित्र सक्ने कार्यतालिका बनाएको छ ।

पूर्व निर्धारित कार्यतालिकाअनुसार गत जेठ २५ गतेबाट असार ८ गते सम्पन्न गर्ने बनेको थियो । कोरोना भाइरसको प्रकोप बढेसँगै वैशाख १६ गतेबाट निषेधाज्ञा घोषणा भएपछि मन्त्रिपरिषद्को वैशाख १९ गतेको बैठकले ‘राष्ट्रिय जनगणना २०७८ का सम्पूर्ण गतिविधि स्थगन गर्ने’ निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्