काठमाडौं । सार्वजनिक निर्माण कार्यान्वयन इकाई, गजुरी, धादिङमा कार्यरत सव–इजिनियर (करार) बिनोद सापकोटा घुुसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो ।
सर्वसाधरणसँग घुस लिएलगत्तै उनलाई पक्राउ गरिएको आयोगले जनाएको छ ।