Logo
Logo

एमाले स्थायी कमिटी बैठक स्थगित


दृष्टि संवाददाता

3.5k
Shares

काठमाडाैं । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । एकताका लागि गठित वार्ता कार्यदलले तयार पारेको सहमतिको मस्यौदामा हस्ताक्षर हुन नसकेपछि बैठक सोमबारसम्मलाई स्थगित भएको हाे ।

यसअघि सम्झौतामा हस्ताक्षर भए लगत्तै माधव नेपाल पक्षसहितको स्थायी कमिटी बैठक बस्ने तय भएको थियो । विहान ११ बजे बस्ने भनिएको बैठक वार्ता टोलीलाई पर्खेर ४ बजे सारिएको थियो । वार्ता टोलीमा सहमतिको सम्भावना कम हुँदै गए पनि पार्टीमा फर्किन चाहने नेताहरुलाई मौका दिन बैठक स्थगित गरिएको बुझिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्