Logo
Logo

बिशेष अदालतका अध्यक्षसहित न्यायाधीशको सरुवा


दृष्टि संवाददाता

20.9k
Shares


काठमाडौं । न्याय परिषद्को बैठकले बिशेष अदालतका चारै न्यायाधीशको सरुवा गरेको छ । अध्यक्ष रहेका प्रेमराज कार्की तथा सदस्य रहेका न्यायाधीशहरु बालेन्द्र रुपाखेती, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको सरुवा भएको हो । अब्दुल अजिज मुसलमानको भने सरुवा भएको छैन ।


कार्कीको उच्च अदालत इलाम, रुपाखेतीको पाटन, थापाको राजविराज र सारुको सुर्खेतमा सरुवा भएको छ । बिशेष अदालतमा अन्य न्यायधीशको सरुवा भएको छैन । भ्रष्टाचारसम्बन्धि मुद्दा हेर्ने बिशेष अदालतमा जान न्यायधीशहरुको चर्काे लबिङ हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्