Logo
Logo

यि हुन् विश्वासकाे मत नदिने माधव पक्षका सांसद


दृष्टि संवाददाता

0
Shares

काठमाडाैं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका १० सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएनन् । पार्टी एकता जोगाउन गठित कार्यदलका सदस्यसहित अन्य केही नेताहरुले विश्वासको मत नदिएका हुन् ।

यि हुन् मत नदिने माधव नेपाल पक्षका सांसदहरू :
घनश्याम भुसाल
गोकर्ण विष्ट
सुरेन्द्र पाण्डे
योगेश भट्टराई
दीपकप्रकाश भट्ट
झपट रावल
यज्ञराज सुनुवार
सोमप्रसाद पाण्डे
नारायण खतिवडा
राजबहादुर बुढा

प्रधानमन्त्री शेरबहादुर देउवाले पेस गरेको विश्वासको मत माग्ने प्रस्तावको पक्ष र विपक्ष कतै पनि मत नदिने निर्णय गर्दै नेपाल पक्षका सांसदहरु संसद भवन परिसरबाट बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्