Logo
Logo

थप खोप सहयोगका लागि आह्वान गर्ने मन्त्रिपरिषद्को निर्णय


दृष्टि संवाददाता

4k
Shares

काठमाडाैं । मन्त्रिपरिषद् बैठकले नेपाललाई खोप दिने दाता राष्ट्रहरूसँग थप खाेप सहयाेग माग्ने निर्णय गरेकाे छ ।

साेमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा बसेको बैठकले खोप दाता राष्ट्रहरूलाई धन्यवाद दिँदै खोप उप्पादक तथा अन्य राष्ट्रहरूलाई कोभिड खोपमा सहयोग गर्न आह्वान गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्