Logo
Logo

चीनको हेनानमा बाढी, मृतक संख्या २५ पुग्यो


दृष्टि संवाददाता

882
Shares

एजेन्सी । चीनको हेनान प्रान्तमा भिषण वर्षापछिको बाढीमा मृत्यु हुनेको संख्या २५ पुगेको छ ।  बेपत्ता भएका ७ जना खोजी जारी छ ।

चीनमा एक सातामा बाढीबाट  १२ लाख ४० हजारभन्दा बढी मानिस प्रभावित भएका छन् ।

बाढीले एक लाख ६४ हजार ७१० जना विस्थापित भएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्