Logo
Logo

भोलिदेखि काठमाडौंमा ५० वर्षमाथिकालाई भेरोसेल खोप


दृष्टि संवाददाता

6k
Shares

काठमाडाैं । बिहीबारदेखि काठमाडौं उपत्यकास्थित तीनै जिल्लामा भेरोसेलको पहिलो मात्राको खोप अभियान सुरु हुने भएको छ ।

काठमाडौं महानगरपालिकाका ३२ वडा पिच्छे खोप केन्द्र रहनेछन् भने अत्यावश्यक सेवाका व्यक्तिहरुको हकमा पाँचवटा अस्पताललाई खोप केन्द्र तोकिएको छ ।

जसमा राधास्वामी आइसोलेसन सेन्टर सामाखुशि, वीर अस्पताल काठमाडौं, निजामती अस्पताल नयाँ बानेश्वर, टिचिङ अस्पताल महाराजगञ्ज तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्र टेकु छन् ।

प्रतिक्रिया दिनुहोस्