Logo
Logo

ललितपुरमा आजदेखि ३ दिनसम्म भेरोसेल खोप लगाइँदै


दृष्टि संवाददाता

819
Shares

काठमाडौं । ललितपुरमा आजदेखि ३ दिनसम्म कोरोना विरुद्धको खोप लगाइने भएको छ । ललितपुर महामनगरपालिकाले ४५ वर्ष र सोभन्दा माथिका नागरिकलाई लक्षित गर्दै साउन १५, १६ र १७ गते भेरोसेल खोपको पहिलो मात्रा लगाउन लागेको हो ।

महानगरका २९ वटै वडाहरूका खोप केन्द्रबाट खोप लगाइँदै छ । साउन १८ मा जोनसन एन्ड जोनसन खोप कार्यक्रम पनि सञ्चालन गर्ने महानगरको तयारी छ । महानगरले यसबारे पछि सूचना दिने जनाएको छ ।

हेर्नुस् सूची

प्रतिक्रिया दिनुहोस्