Logo
Logo

एमालेद्वारा केन्द्रीय कमिटी बैठक आह्वान


दृष्टि संवाददाता

4.4k
Shares

काठमाडाैं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बाेलाउने निर्णय गरेकाे छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा आइतबार बसेको स्थायी कमिटी बैठकले साउन २४ गते केन्द्रीय कमिटी बैठक बाेलाउने निर्णय गरेकाे हाे ।

यस्तै, स्थानीय तहका कमिटीहरूको अधिवेशनका लागि डेडलाइन तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्