Logo
Logo

मकर जितुमाया सुरी हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने


दृष्टि संवाददाता

1.5k
Shares

काठमाडाैं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले २२ लाख ८० हजार कित्ता आइपीओ जारी गर्ने भएको छ। श्रावण १८ गते मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको प्रारम्भिक शेयर निष्काशन तथा बिक्रीका लागि दुई कम्पनीबीच सम्झौता भएको हो ।

कम्पनीले कुल जारी पूँजी ७६ लाख कित्ता को ३० प्रतिशत अर्थात २२ लाख ८० हजार कित्ता प्रारम्भिक शेयर निष्काशन गर्ने भएको छ । यसमध्ये आयोजना प्रभावित स्थानीयका लागि ७ लाख ६० हजार कित्ता र सर्वसाधारणका लागि १५ कराेड २० लाख कित्ता शेयर निष्काशन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्