काठमाडौं, ४ कात्तिक । कोरोना संक्रण नियन्त्रण र व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीमाथि राज्यले अन्याय गरेको छ । एकातर्फ उनीहरुलाई दिने भनिएको जोखिम भत्ता समेत दिइएको छैन