काठमाडौं, २६ असोज । नक्कली नागरिकता बनाई अर्काको नामको करिब ५० करोडको घर जग्गा बिक्रि गर्न खोज्ने ललितपुरका केवल प्रताप जंग राणा पक्राउ परेका छन्