काठमाडौं, १ असोज । सरकारले दुई सचिवको सरुवा तथा दुई जनाको पदस्थापन गरेको छ । सोमबारको मन्त्रिपरिषद्को बैठकले सचिवहरुको सरुवा र पदस्थापन गरेको हो ।