काठमाडौं, २५ असार । सरकारले सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । जिल्लाभित्र मात्र सञ्चालन हुने गरी सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिइएको छ