काठमाडौं, ६ असार । उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा भक्तपुरमा सात जना तथा काठमाडौंमा एक जनामा कोरोना संक्रमण देखिएको हो