काठमाडौं, १५ जेठ आर्थिक वर्ष २०७७/ ७८ को बजेट भाषण सुरु भएको छ । संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा.युवराज खतिवडाले बजेट प्रस्तुत गरेका हुन् ।