काठमाडौं, २९ बैशाख । भारतले नेपालको कालापानी क्षेत्रभित्र १२ किलोमिटर सडक खनेर लिपुलेकसम्म सडकमार्ग खोलेको विषयमा नेपालले सोमबार भारतलाई विरोधपत्र (कूटनीतिक नोट) पठाएको छ ।