काठमाडौं, २६ बैशाख । अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउने उदेश्यसहित ल्याइएको मुलुकी अपराध संहिता लागू भएको पहिलो वर्ष सरकारीवादी मुद्दामा सरकारको असफला बढेको छ ।