काठमाडौं, १४ बैशाख । लकडाउनको समयमा नेकपाभित्रको विवाद चर्किएको छ । नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउनेसम्मको प्रस्ताव अघि बढाएका छन् ।