काठमाडौं, ८ बैशाख । सरकारको सिफारिसअनुसार राष्ट्रपति कार्यालयले दुई अध्यादेश जारी गरेको छ । संवैधानिक परिषद् सम्बन्धि तथा राजनीतिक दलसम्बन्धि अध्यादेश जारी भएको हो ।