काठमाडौं, १२ चैत । दुबईबाट आएका कोरोना संक्रमित युवकले दर्जनौंलाई रोग सारेको आशंका गरिएको छ । संक्रमितहरु तत्काल अस्पताल नआए यो सयौंलाई सर्ने जोखिम छ