विराटनगर, २६ चैत । जिल्ला प्रहरी कार्यालय मोरङमा प्रहरी कर्मचारी तथा प्रहरी कर्मचारी परिवारलाई लक्षित गरी मिति २०७५ मंगलबारदेखि सहुलियत क्यान्टिन शुभारम्भ गरेको छ ।